News

  • Home
  • News
  • अन्तरास्ट्रिय करातेमा प्रतियोगितामा नेपाललाई पदकको बर्षा

अन्तरास्ट्रिय करातेमा प्रतियोगितामा नेपाललाई पदकको बर्षा

अफिसियल्लि रुपमा बिश्व कराते महासङले मान्यता दिए सङै पहिलो पटक दिल्लीमा सम्पन्न भएको 17th independence Cup International karate championship 2023मा उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण तथा २ रजत । ब्यक्तिगत काता तर्फ प्रबिन मानन्धर तथा सानुमाया थिङले स्वर्ण हात पारे भने कुमिते तर्फ पुस्पका लामा( ५० केजि ), मनिषा चौधरी ( - ६१ केजि ), छोङ्ला शेर्पा (२५ केजि ) प्रभात रोक्का मगर (३० के जि ) ले स्वर्ण हात पारे भने आशिका राई ( -६८ केजि ) र आशिष थापाले रजत पदक हात पारे । टोलि प्रमुख नेपाल कराते महासङका उपाध्यक्ष डा . ओमकृष्ण प्रसाईं तथा टिम ब्यबस्थापक उपाध्यक्ष मजेन्द्र सिंहका साथै शिवकार रन्जित टिम कोच र अफिसियलमा सानुभाई लामाको संयोजनमा नेपाली कराते टोलि गत शुक्रबार दिल्ली स्थित तालकटोरा स्टेडियम आएको थियो ।