News

  • Home
  • News
  • First NKF Elite Coach Training Program

First NKF Elite Coach Training Program

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिब टन्कलाल घिसिङज्यु द्वारा प्रथम कराते Elite coach training कार्यक्रम उत्घाटन तथा “कराते यात्रा”पुष्तिका बिमोचन !

नेपालको कराते रुपान्तरणको लागि पहिलो पाइला हो !!
प्रशिक्षण प्राप्त कोचहरुले हरेक प्रदेश र बिभागमा रहेको नेपाल कराते महासंघ आबद्द कराते संघहरुको र राखेप नियुक्त प्रधिक्षक तथा भोलेन्टियर प्रशिक्षकहरुलाई ३ महिने प्रशिक्षण अभियान संचालन गर्नु पर्नेछ ।।

Related Blog

Our Newsletter

Subscribe and Get All The Informations Up to Date