News

  • Home
  • News
  • १२औं नेपाल कराते महासंघ बैठकको निर्णय !!

१२औं नेपाल कराते महासंघ बैठकको निर्णय !!

१) ५६ औं राष्ट्रिय कराते प्रतियोगिता आर्थिक ब्यबस्थापनमा नपुग रकम सक्षम मनकारी कार्यसमीती सदस्यहरु बाट सहयोग रकम उठाउने !!
२) एसियन र दक्षिण एसियाली खेलकुद बायक अन्य अफिसियल अन्तररास्ट्रिय कराते प्रतियोगिता सभागीताको लागि राष्ट्रिय खेलकुद परिषद,प्रदेश र स्थानिय पालिका पहल गर्ने ५०-५०% NKF र खेलाडी साझेदारी प्रणाली लागु गर्ने गराउने तर स्वर्ण पदक जित्न सफल खेलाडिको सम्पूर्ण लगानी महासंघले गर्ने छ !!
३) बिद्यालय कराते फेस्तिवल आयोजना गर्ने !!
४) असार भित्र Coach accreditation & Referee upgrading Seminar आयोजना गर्ने !!
५) महासंघले आयोजना गरेको प्रतियोगिता र एसियन खेककुदको छनौट लागि खेरिद र भुक्तानी अनुमोदन गर्ने निर्णय !!
६) महासंघले समय समयमा जारी गरेको सम्पूर्ण सुचना अनुमोदन गर्ने निर्णय !!
७) कोशी प्रदेश देखिएको समस्या समाधानको लागि कोशी प्रदेशमा रहेको सिनियर प्रशिक्षकहरु संग छलफल गरी प्रतिबेदन बुझउन डा अोम कृष्ण प्रसाइ जुमेवारी दिने निर्णय !!
**मनकारी पदधिकारीहरुको सहयोग रकम **
Contribution : for 56th National Karate Championship, 2024
Rajeev Thapa 100K
Yubraj Lama 50K
Kishor Bhattarai 50K
Dilip Rajbhandari 50K
Prakash Dhaubadel 25K
Ravi Maharjan 20K
Sanjay Sainju 20K
Ramsingh Thakuri 20K
Menuka Thakur 15K
Sanjay Ranjit 15K
(RC Ktm Chairman)
Thank You Everyone !