१८ महिनाको मेहनतको फल आज नेपाल कराते महासंघ,एसियन कराते मेडलिस्ट एरिका गुरुङ र राष्ट्रिय कराते कोच कुशल श्रेस्ट नेपाल ओलम्पिक कमिटी द्वारा एवार्ड प्राप्त गरेकाछन !! सबैलाई हार्दिक बधाइ ।